भरतपुर महानगरमा रेनु ३ हजार मतले अगाडि | Khabarhub Khabarhub

भरतपुर महानगरमा रेनु ३ हजार मतले अगाडि


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले १५ हजार ७४७ मत ल्याएर अग्रता कायमै राखेकी छन् ।

बिहीबार मध्याह्नसम्म ४१ हजार ४१४ मत गनिसक्दा नेकपा एमालेका विजय सुवेदी १२ हजार ६१९ मतले पछ्याइरहेका छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ५१३ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १८ हजार २४० मतसहित अगाडि छन् भने उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङको मत १० हजार १३६ मात्र छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  १ : ०७ बजे

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले