कान्सको रेड कार्पेटमा नेपाली अभिनेत्री « Khabarhub

कान्सको रेड कार्पेटमा नेपाली अभिनेत्री


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तत नेपाली एक्ट्रेस विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा देखिएकी छिन् । 

यसका साथै रेडकार्पेटमा वाक गर्ने पहिलो नेपाली एक्ट्रेस बनेकी छन् । उनी अभिनीत इटाली र बेल्जियमको फिल्म ‘द एइट माउन्टेन्स’ को प्रिमियरका लागि कान्स पुगेकी सुरक्षा रेड कार्पेटमा देखिएकी हुन् । मुख्य प्रतिस्पर्धा पाम दे ओरमा स्क्रिनिङ हुने उनी अभिनीत फिल्म दोस्रो हो । रातो गाउनमा सजिएकी सुरक्षा कान्स रेडकार्पेटमा आकर्षक देखिएकी थिइन् ।

No description available.

कान्समा भाग लिनैको लागि सुरक्षा मंगलबार फ्रान्स पुगेकी थिइन् । निर्देशकद्धय फेलिक्स भान ग्रोनिनगेनचार्लोट्टी भन्डरमिर्ससहित कलाकार र क्रिउले प्रिमियरमा भाग लिएका थिए । नेपाल र इटालीका हिमालयमा छायांकन गरिएको फिल्ममा सुरक्षाको समेत मुख्य भूमिका छ । सुरक्षा मात्र होइन यसपटक कान्समा नेपालबाट लोरी छानिएको छ । 

यसका साथै नेपाली फिल्म ‘एक मुठी बादल (माइ सेयर अफ स्काइ)’ कान्सको फिल्मी बजारमा छानिएको छ । शुक्रबार कान्स मार्केटमा फिल्मको ‘स्क्रिप्ट पिचिङ’ हुँदैछ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  २ : १९ बजे

सेना प्रमुखलाई पद छाड्न अमेरिकी युद्धमन्त्रीको निर्देशन, पेन्टागनमा खैलाबैला

काठमाडौं- अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध चर्काइरहेका बेला अमेरिकी युद्धमन्त्री

आर्टेमिस–२ : चन्द्रमातर्फ मानवताको नयाँ कदम

वाशिङ्टन डीसी- नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको