‘सन्ध्या’ वेब सिरिज बन्दै  « Khabarhub

‘सन्ध्या’ वेब सिरिज बन्दै 


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता नीर शाहले वेब सिरिजमा अभिनय गर्ने भएका छन् । ‘सन्ध्या’ नामक वेब सिरिज सोमबारदेखि मकवानपुरको चित्लाङदेखि सिरिजको छायांकन सुरु हुने भएको छ । मुहूर्त कार्यक्रममा अभिनेता शाह, हिउँवाला गौतम, शोभित बस्नेत लगायत उपस्थित थिए ।

शाहले यो सिरिजमा गाउँले मुखियाको भूमिका निर्वाह गर्ने भएका छन् । रामजी राउतको निर्देशन रहने सिरिजमा दयाराम दाहाल, गीता नेपाल, सरिता भण्डारी, लक्ष्मीनाथ शर्मा, धर्मेन्द्र आचार्य, भीमा मैनाली लगायतको अभिनय छ ।

सुदीप कँडेल र कृष्ण कार्कीले संयुक्त रूपमा सिरिज निर्माण गर्नेछन् । जया ओझाको लेखन र राहुल राईले छायांकन गर्ने सिरिजमा लोकेश थापाको मेकअप, प्रकाश थापाको प्रोडक्सन डिजाइन र नवीन निरौलाको सम्पादन हुनेछ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ३ : ३५ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका