सलमानपछि करण टार्गेटमा ? « Khabarhub

सलमानपछि करण टार्गेटमा ?


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केहि दिन अगाडी बलिउड अभिनेता सलमान खानमाथि पनि हत्या प्रयास भएको मुम्बई प्रहरीको अनुसन्धानले जनाएको थियो ।

पञ्जाबी गायक सिद्धु मुसे वालाको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध अपराधी लरेन्स बिश्नोईले सलमानलाई पनि मार्न मान्छे खटाएको रिपोर्ट सार्वजनिक गरेको थियो । सलमानले कालो हरिणको शिकार गरेकोमा बिश्नोई समुदाय सलमानसँग रुष्ट रहँदै आएको छ । कालो हरिणलाई बिश्नोई समुदायले भगवान् सरह मान्ने गरेका छन् ।

यही बिश्नोई समुदायले सलमान झैँ बलिउडका निर्माता करण जोहरलाई समेत टार्गेटमा राखेर तथ्य भारतीय मिडिया आएको खबरले सार्वजनिक गरेको छ । उक्त ग्याङले करणलाई धम्कीको सूचीमा राखेको हो । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी सन्तोष जाधव निकट मानिने महाकाल भनिने सिद्देश काम्बलले करणबाट ५ करोड भारु फिरौती माग्दै धम्की दिने योजना बनाएको खुलासा गरेका हुन् । तर प्रहरीले काम्बलको उक्त योजनाबारे पुष्टि भइनसकेको जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ५ : ५१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको