लेबनानमा प्रधानसेनापति प्रभुराम शर्माको व्यस्तता (फोटो फिचर) « Khabarhub

लेबनानमा प्रधानसेनापति प्रभुराम शर्माको व्यस्तता (फोटो फिचर)


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लेबनान भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले आइतबार लेबनानस्थित शान्ति मिसन युनिफिलको मुख्यालयको भ्रमण गरेका छन् । उनले मुख्यालयमा त्यहाँका ब्रिगेडियर जनरल इग्नासियो आलाजाबा एलोर्जसँग भेटवार्ता गरेका छन् ।

यसअघि उनी नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई विमानस्थलमा लेबनानका लागि नेपालका महावाणिज्यदूत अलशेइख गोजायल र लेबनानी सेनाका मेजर जनरल पिएर साबले स्वागत गरेका थिए ।


प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ९ : ५९ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६