म्युजिक भिडियो निर्देशनमा स्टिभन स्पिलवर्ग « Khabarhub

म्युजिक भिडियो निर्देशनमा स्टिभन स्पिलवर्ग


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्देशक स्टिभन स्पिलवर्गले मोबाइलबाट म्युजिक भिडियो खिच्दै निर्देशन गरेका छन् ।

५० वर्षभन्दा ज्यादा लामो निर्देशन करिअरमा स्टिभन स्पिलवर्गले पहिलो पल्ट म्युजिक भिडियो निर्देशन गरेका हुन् । आफ्नो कामहरूमा प्रयोग गर्न रुचाउने स्पिलवर्गले भिडियो निर्देशनको लागि मोबाइल रोजेका हुन्।

उनले मोबाइल फोनले खिचेको मार्कस ममफोर्डको सोलो गीत ‘क्यानिबल’ हो । स्पिलवर्गको गीतमा थुप्रै सेलिब्रटीले काम गरेका छन् ।

मार्कसले इन्स्टामा हालेको फोटोमा केट क्यापसले डली तानिरहेकी छिन् । गीतमा उनले निर्माता र कला निर्देशकको जिम्मेवारी निर्वाह गरिरहेको हुन्। त्यो बाहेक अभिनेत्री क्यारी मलिगनले कस्ट्युम र साउन्डको विभाग सम्हालेकी छिन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १ : १२ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका