संविधानको दिगो कार्यान्वयन होस् : संविधान सभा  « Khabarhub

संविधानको दिगो कार्यान्वयन होस् : संविधान सभा 


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय सभामा अध्यक्ष तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको यस ऐतिहासिक दिन तथा राष्ट्रिय दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवंदाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

उनले एक भिडिओ सन्देशमार्फत उनले संविधान जारी भएको ७ वर्षमा केही राजनीतिक परिवर्तन भए पनि आम जनताले अनुभूत गर्न सक्ने गरी विकास र समृद्धिको काम हुन नसकेको बताएका छन् । उनले संविधानको दिगो कार्यान्वयन होस् भन्ने कामनासमेत गरेका छन्।

साथै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका खातिर विभिन्न समयमा भएका आन्दोलन तथा संघर्षहरूमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ६ : ३६ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष