काठमाडौँको गोठाटारमा गोली चल्दा एक जना घाइते « Khabarhub

काठमाडौँको गोठाटारमा गोली चल्दा एक जना घाइते


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको गोठाटारमा गोली चल्दा एक जना घाइते भएका छन् । गोठाटारको जम्बु डाँडामा गोली चल्दा एक जना घाइते भएका हुन् ।

काठमाडौं प्रहरी परिसरका अनुसार उक्त स्थानमा प्रहरीको टोली पुगेको छ । गोली प्रहारको कारण भने खुलिसकेको छैन ।

गोली चलेपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ५७ बजे

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको