प्रधान सेनापतिद्वारा बेलायतमा भएको कार्यक्रममा रजत पदक जित्ने सैनिक विभूषित « Khabarhub

प्रधान सेनापतिद्वारा बेलायतमा भएको कार्यक्रममा रजत पदक जित्ने सैनिक विभूषित


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतको वेल्समा सञ्चालन भएको ‘एक्सर्साइज क्याम्ब्रियन प्याट्रोल २०२२’ मा रजत पदक प्राप्त गर्ने नेपाली सेनाको टोलीलाई प्रधानसेनापति प्रभुराम शर्माले विभूषित गरेका छन् ।

‘एक्सर्साइज क्याम्ब्रियन प्याट्रोल २०२२’ मा रजत पदक प्राप्त गर्न सफल नेपाली सेनाका सहभागी टोलीलाई प्रधान सेनापति शर्माले ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरेका हुन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ९ : ०८ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप