टी-ट्वान्टी लिगको खेल तालिका सार्वजनिक « Khabarhub

टी-ट्वान्टी लिगको खेल तालिका सार्वजनिक


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार नेपाल टी-ट्वान्टी लिगको तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) लिगको तालिका सार्वजनिक गरेको हो।

कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो पहिलो संस्करणको टी-ट्वान्टी लिग मंसिर २६ बाट सुरु हुनेछ। लिग एक महिनासम्म पुस १६ गतेसम्म चल्नेछ।

एक महिनामा ३४ खेल हुनेछन्। सबै खेल डबल राउन्डमा हुने क्यानले जनाएको छ।

लिगको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्नेछन्। लिग चरणका प्रत्येक खेल दिनमा दुई वटा हुनेछन् भने प्लेअफको खेल दिनमा एउटा मात्र हुनेछ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ६ : ५१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस