दुई थान बेवारिसे भरुवा बन्दुक बरामद « Khabarhub

दुई थान बेवारिसे भरुवा बन्दुक बरामद


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको मिर्चैया नगरपालिकाको जंगल क्षेत्रमा पर्ने कमल दह नजिक धुर्मी खोला किनारमा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब निरीक्षक सुवाष बुढाथोकीका अनुसार हातहतियार बोकेर केही मानिस घुमिरहेको भन्ने सूचनाका आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले सिरहाको मिर्चैया ९ बाट आज दिउँसो दुई थान भरुवा बन्दुक बरामद गरेको हो । 

इलाका प्रहरी कार्यलय मिर्चैयाबाट सादा पोसाकमा खटाएको प्रहरी टोलीले बन्दुक बोक्नेहरूलाई फेला पार्न नसकेको जनाएको छ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ६ : २० बजे

नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर पूर्वन्यायाधीश उपाध्यायलाई तीन हजार रुपैयाँ जरिवाना

काठमाडौँ- पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका

निर्वाचन व्यवस्थापनमा सुधार गर्न आयोग प्रतिबद्ध छ : आयुक्त थपलिया

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताले लोकतन्त्रको सार्थक अनुभूति

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौँ- बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ

भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता

काठमाडौँ- भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड : अध्यक्ष लामा

काठमाडौँ- अमेरिकाको टेक्सास राज्यस्थित डल्लासमा आयोजना हुने ११ औँ संस्करणको