उदयपुरमा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार « Khabarhub

उदयपुरमा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

उदयपुर – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि उदयपुरमा मतगणना स्थल तयार भएको छ । उदयपुरको निर्बाचन क्षेत्र–१ को त्रियुगा नमूना माध्यामिक बिद्यालय गाईघाटको भवनमा र उदयपुरको निर्बाचन क्षेत्र–२ को त्रिवेणी माध्यामिक बिद्यालय कटारीको भवनमा मतगणना हुनेछ । यस पटक सम्बन्धित क्षेत्र क्षेत्रमा मतगणनास्थल बनाइएको हो ।

मतगणना स्थलमा तारजाली सहित सीसीटीभी समेत जडान गरिएको मुख्या निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ । मतगणना स्थल तयार भई सकेको र सुरक्षालाई मध्यनजर गर्दै तारजाली र सीसीटिभी समेत जडान गरेको छ । सुरक्षित र ब्यवस्थित बनाउन स्थलमा तारजाली सहित सीसीटीभीको व्यवस्था गरिएको हो ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : ५६ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको