कतारद्धारा विश्वकपको जिम्मेवारी हस्तान्तरण « Khabarhub

कतारद्धारा विश्वकपको जिम्मेवारी हस्तान्तरण


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारले आगामी विश्वकप आयोजना गर्ने देश क्यानडा, मेक्सिको र अमेरिकालाई जिम्मेवारी हस्तान्तरण गरेको छ।

कतार ओलम्पिक कमिटी (क्यूओसी) का अध्यक्ष शेख जोआन बिन हमाद अल थानीले क्यानडाका यातायात मन्त्री ओमार अल्घाब्रा, मेक्सिको फुटबल महासंघका अध्यक्ष योन डे लुइसा प्लाजास र अमेरिकी प्रतिनिधिलाई फिफा विश्वकप २०२६ को आयोजनाको लागि जिम्मेवारी हस्तान्तरण गरेका छन्।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोको उपस्थितिमा संयुक्त राष्ट्र लिन्डा थोमस-ग्रीनफिल्डमा लुसेल रंगशालामा फिफा विश्वकप कतार २०२२ को फाइनल खेल पछि आइतबार राती औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो।

अध्यक्ष शेख जोआनले कतारले मध्यपूर्वमा पहिलो पटक विश्वकपको असाधारण संस्करण आयोजना गरेकोमा खुशी व्यक्त गरेका छन्। उनले क्यानडा, मेक्सिको र अमेरिकाले सन् २०२६ मा सफल विश्वकप आयोजना गर्ने इच्छासमेत व्यक्त गरेका छन्।

उनले फिफा विश्वकप आयोजना गर्न विशेष गरी संस्कृतिलाई नजिक ल्याउन र विश्वका जनतालाई एकताबद्ध गर्न खेलको भूमिकालाई अभिवृद्धि गर्ने सन्दर्भमा आफ्नो विशेषज्ञता र अनुभवले भ्याए सम्म काम गरेको बताए।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ७ : १४ बजे

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क