युद्ध, राजनीति र खेल अनिश्चय र रोमाञ्चको क्षेत्र : बाबुराम भट्टराई « Khabarhub

युद्ध, राजनीति र खेल अनिश्चय र रोमाञ्चको क्षेत्र : बाबुराम भट्टराई


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युद्ध, राजनीति र खेल उस्तै प्रकृतिका क्षेत्र भएको बताएका छन्।

विश्वकप फुटबलको फाइनल खेल हेरेको फोटोसहित उनले गएराति ट्वीट गर्दै युद्ध, राजनीति र खेललाई अनिश्चय र रोमाञ्चको क्षेत्र भनेका छन्।

‘युद्ध, राजनीति र खेल उस्तै अनिश्चय र रोमाञ्चका क्षेत्र हुन् भन्ने विश्वकप फुटबलको फाइनलले पुनर्पुष्टि गर्‍यो उनले लेखेका छन्, ‘अन्तिम सेकेण्डसम्म सास रोक्नुपर्यो! अन्ततःखेलले जित्यो!’

उनले अर्जेन्टिनालाई उपाधि जिताए​को भन्दै मेस्सीको र गोल्डेन बल जितेर फ्रान्सको नाक राखेको भन्दै एमबाप्पेको तारिफ गरेका छन्।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : ३० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५