एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै, दलको नेता माधव नेपाल पक्का « Khabarhub

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै, दलको नेता माधव नेपाल पक्का


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले दलको नेता चयन गर्न संसदीय दलको बैठक बोलाएको छ।

आज बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने बैठकले दलको नेता चयन गर्ने पार्टीका एक नेताले जानकारी दिएका छन्।

प्रवत्ता जगन्नाथ खतिवडाकाअनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष माधवकुमार नेपाल नै सर्वसम्मत दलको नेता चयन हुने सम्भावना रहेको छ।

नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी बनाएर पहिलो पटक चुनावमा भिडेको समाजवादीले प्रत्यक्षमा १० सिट जितेको छ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : ३६ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं