म्यूजिक भिडियोमा अब्बल सगुन « Khabarhub

म्यूजिक भिडियोमा अब्बल सगुन


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–झण्डै सात वर्षयता सुर्खेतकी सगुन शाही मोडलिङमा व्यस्त छिन् । फिल्म ‘ढुवानी’बाट फिल्मी अभिनय सुरु गरे पनि उनी फिल्ममा खासै जन्म सकिनन् । तर पनि उनको संघर्ष जारी छ । उनले झण्डै ६ सय बढी म्यूजिक भिडियोमा आफ्नो अभिनय कला देखाइसकेकी छन् ।

सगुन म्यूजिक भिडियोमा काम गर्ने बानीले फिल्मी अभिनय छुटेको दाबी गर्छिन् । तर उनी आफूलाई मिल्ने खालको भूमिका पाए फिल्ममा काम गर्न तयार रहेको बताउँछिन् । उनी राम्रो कथा र टिम भएको फिल्ममा काम गर्न चाहन्छिन् । उनले फिल्म ‘ठमेल डट कम’मा पनि अभिनय गरेकी छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १२ : ४४ बजे

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज