एमसीसीको विरोधमा कर्णालीमा प्रशासन कार्यालयहरू घेराउ « Khabarhub

एमसीसीको विरोधमा कर्णालीमा प्रशासन कार्यालयहरू घेराउ


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली प्रदेश– प्रतिनिधिसभामा एमसीसी सम्झौता पेश भएसँगै कर्णाली प्रदेशमा विभिन्न दलहरू विरोधमा उत्रिएका छन् ।

विप्लव नेतृत्वको नेकपासहित दलहरूले आइतबार कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रशासन कार्यालयहरू घेराउ गरेका हुन् ।

विप्लवका साथै राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीलगायतका दलले जिल्ला कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका छन् ।

सम्झौता संसदमा टेबुल गरिएकाले यसको विरुद्ध आवाज उठाउन कार्यालय घेराउ गरेको राष्ट्रिय जनमोर्चा कालिकोटका अध्यक्ष कृष्णबहादुर शाहीले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ४ : २६ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६