वीरगञ्ज महानगरको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह नै अगाडि « Khabarhub

वीरगञ्ज महानगरको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह नै अगाडि


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार उनले १९४२९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगी १०१६१ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् ।

त्यस्तै, तेस्रो स्थानका राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरीश गिरीले ८६२ मत प्राप्त गरेका छन् । कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा केही वडाको मत परिमाण आउन बाँकी छ ।

पर्सामा कूल १४ पालिका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १२ : १५ बजे

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि

सिरहा– गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ– चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख भेटी

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

उदयपुर– उदयपुरका विभिन्न भागका एक हजार एकसय हेक्टर क्षेत्रफलमा चैतेधान

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको