‘दुई नम्बरी’ फस्टलुकसँगै रिलिज कन्फर्म  « Khabarhub

‘दुई नम्बरी’ फस्टलुकसँगै रिलिज कन्फर्म 


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’ आउँदो तिहारमा प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले फस्टलुक सहित पोस्टर सार्वजनिक गर्दै रिलिज कन्फर्म गरेको हो ।

सार्वजनिक एक पोस्टरमा फिल्मका लिड कास्ट दयाहाङ राई र सौगात मल्ल मात्र फिचर्ड छन् । यसको अर्को पोस्टरमा दया र सौगातसँगै उपासना सिंह ठकुरी , बुद्धि तामाङ्ग र डेब्यु नायिका उगेन छोदेन छिन् ।

दुई मित्रको कथा समेटिएको यो फिल्म कार्तिक ४ गते प्रदर्शन तय गरिएको हो । रोहित कट्टेल र सरोज नेपालीले निर्माण गरेको यो फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता छन् भने किरण नेपाली प्रस्तुतकर्ता छन् ।

समीक्षक हुँदै लेखक र निर्देशक बनेका लामाको यो चौथो निर्देशित फिल्म हो । यस अगाडी उनले घामपानी , गोपी र छ माया छपक्कै निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  २ : ३४ बजे

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

काठमाडौं– जरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित (छुसाङ–तेताङ) गाउँबीच प्राकृतिक स्रोत

‘बखान’ उपन्यास पुरस्कृत

चितवन– यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार आख्यानकार

म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ