शान्ति शिक्षा अभियान नेपालको बहुउद्देश्यीय भवन शिलान्यास « Khabarhub

शान्ति शिक्षा अभियान नेपालको बहुउद्देश्यीय भवन शिलान्यास


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- शान्ति शिक्षा अभियान नेपाल नामक गैरसरकारी संस्थाको भवनको शिलान्यास गरिएको छ । ललितपुरको महालक्ष्मी नगपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जनले सोमबार भवनको शिलान्यास गरेका हुन् ।

महालक्ष्मी नगरपालिका-४ राधिका चोकस्थित संस्थाको नाममा मालपोतमा दर्ता रहेको सात आना क्षेत्रफलको जग्गामा भवन बनाउन शिलान्यास गरिएको हो । भवन तीन आनामा मात्रै हुनेछ । 

Avatarभवन साढे दुई तल्लाको हुनेछ । भवनलाई शान्ति शिक्षा अभियान नेपालको बहुउद्देश्यीय सिकाई केन्द्रको रुपमा विकास गर्ने योजना छ । 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ४ : ४१ बजे

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं