जग्गा बन्धकी राखी ऋण दिन सर्वोच्चको अन्तरिम आदेश « Khabarhub

जग्गा बन्धकी राखी ऋण दिन सर्वोच्चको अन्तरिम आदेश


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैंक तथा वित्तीय संस्थाबाट जग्गा धितो बन्दकी राखी ऋण दिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासले जग्गा धितो राखी ऋण दिन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

गत जेठ २७ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नभएसम्मका लागि जग्गा बन्धकी राख्न नपाउने निर्णय गरेको थियो ।

यद्यपि हालसम्म पनि नियमावलीअनुसार जग्गाको वर्गीकरण नभएको देखिएको भन्दै अदालतले जग्गाको वर्गीकरण नभएसम्मका लागि अनिश्चितकालसम्म जग्गा धितो राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलक हकसँग सम्बन्धित कतिपय कुरामा अनुचित असर पर्ने अदालतको ठहर छ ।

त्यसैले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्मका मन्त्रालयको निर्णयमा उल्लेखित व्यवस्था कार्यान्वयन नगर्नू नगराउनू भनी सरकारको नाममा अन्तरिम आदेश जारी गरेको सर्वोच्चले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ५ : ०४ बजे

प्युठानबाट दुई थान भरूवा बन्दुक बरामद

प्युठान–  सरूमारानी गाउँपालिका-६ बुढिचौर सामुदायिक जंगलबाट भरूवा बन्दुक दुई थान बुधबार दिउँसो

सङ्खुवासभामा निर्वाचन चहलपहल बढ्दो : मतदानस्थल र मतदान केन्द्रको अनुगमन जारी

किमाथांका– सङ्खुवासभामा आसन्न प्रतिनिधिसभा सदस्य  निर्वाचनका लागि मतदानस्थल र मतदान

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं–  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका- १० भत्केपाटी

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा

काठमाडौं– नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित र

दबाबबीच इरानमा क्रान्ति दिवस

एजेन्सी– इरानले सन् १९७९ को इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सव बुधबार