अन्तरिक्षमा कन्सर्ट हुँदै  « Khabarhub

अन्तरिक्षमा कन्सर्ट हुँदै 


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तरिक्षमा कन्सर्ट हुने भएको छ । सन् २०२४ मा सांगीतिक कार्यक्रम गर्दै कीर्तिमान रच्न विश्व चर्चित सांगीतिक समूह द चेनस्मोकर्सले अन्तरिक्षमा कन्सर्ट गर्न लागेको हो ।

ब्यान्डका दुई सदस्य ड्रु ट्यागगार्ट र एलेक्स पालले अन्तरिक्ष पर्यटन कम्पनी वर्ल्ड भ्युसँगको साझेदारीमा पृथ्वीबाट करिब २० माइलमाथि हुने कन्सर्टको लागि अन्तरिक्ष बेलुन र क्याप्सुलको प्रयोग गर्नेछन् ।

चेनस्मोकर्सले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘हामीलाई थाहा छ कि पृथ्वी र अन्तरिक्ष दुवैका दृश्य अविश्वसनीय र प्रेरणादायी हुनेछन्।’ नेपालमा समेत द चेनस्मोकर्स ब्यान्डको गीत ‘क्लोजर’ नेपाली दर्शक-श्रोतामाझ पनि लोकप्रिय छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  २ : ३० बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ