डेंगु रोगबारे बिरामी र कुरुवालाई अस्पतालमै अभिमुखीकरण « Khabarhub

डेंगु रोगबारे बिरामी र कुरुवालाई अस्पतालमै अभिमुखीकरण


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्ला अस्पताल लमजुङमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण गरिएको  छ ।

जिल्लामा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि अस्पतालमा भर्न भएर बसेका बिरामी र बिरामी कुरुवालाई सचेतना जगाउने, उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए ।

जिल्ला अस्पतालका डा. मनोज यादव र जिल्ला अस्पताल लमजुङका सामाजिक सेवा विभाग प्रमुख शोभा ठकुरीले डेंगु रोगबाट कसरी बच्न सकिन्छ, बच्नका लागि घर वरपर पानी जम्ने ठाउँको सरसफाइ गर्नू पर्ने, लामखुट्टेको अण्डा र लार्भा नष्ट कसरी गर्ने लगायतबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ३ : ४३ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको