नवौँ राष्ट्रिय खेलकुद : फुटबलको स्वर्णपदकका लागि आर्मी र एपिएफ भिड्दै « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : फुटबलको स्वर्णपदकका लागि आर्मी र एपिएफ भिड्दै


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकको टुंगो आज लाग्दैछ।

त्यसका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब पोखरा रंगशालामा दिउँसो १ बजे भिड्दैछन् ।

यसअघि मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले पराजित आर्मी र दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै एपिएफ फाइनलमा पुगेको हो ।

जारी प्रतियोगिताको आज समापन गरिँदैछ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ९ : ०९ बजे

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित