सेयर बजार झिनो अंकको गिरावट | Khabarhub Khabarhub

सेयर बजार झिनो अंकको गिरावट


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार बिहीबार सामान्य ओरालो लागेको छ । नेप्से परिसूचकको अनुसार १.३८ अंकले घटेर १ हजार ८ सय ४४.१४ अंकको बिन्दुमा आएर रोकिएको छ । ‘क’ वर्गको सेन्सिटिभ इन्डेक्स मा ०.०९ अंकले वृद्धि भएर ३६.०५ अंकमा आएर रोकिएको छ । 

बिहीबार १५ लाख ४६ हजार ८५७ कित्ता सेयर किनबेच हुँदा ५० करोड ७६ लाख ८९ हजार ५६१ रुपैयाँको कारोबार भएको छ । बिहीबार १८३ कम्पनीको कारोबार हुँदा ९६ कम्पनीको मूल्य घट्दा ७८ कम्पनीको मूल्य वृद्धि भएको र १० कम्पनी स्थिर रहेको छ।

अभियान लघुवित्त संस्थाको ३ करोड ६९ लाख ५२ हजार बढीको कारोबार भएको छ । गरिमा विकास बैंकको २ करोड ६७ लाख ५४ हजार, एभरेष्ट बैंकको २ करोड ४९ लाख ५ हजारको कारोबार भएको छ । 

हाइड्रो पावरको १०.९ प्रतिशत ले बढेको छ । बिन्दवासिनी हाइड्रो पावर ४।३७ ले वृद्धि भएको छ । विसाल बजार कम्पनीको सेयर मूल्य ४.०४ ले वृद्धि भएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ४ : १९ बजे

मधेसमा १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण

जनकपुरधाम– पानी नपर्दा सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि

नेपाल चर्चा गरिएको जस्तो गरिब मुलुक छैन : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल चर्चा गरिएको

हेपिएको बाली ‘कोदो’ – स्वास्थ्यका लागि राम्रो : माग बढ्दो, उत्पादन घट्दो

काठमाडौं– कुनै समय कु–बालीका रूपमा बुझिने कोदो, यसको उपभोगलाई समेत

लहानमा ट्यांकीबाट खानेपानी वितरण सुरु

सिरहा– यहाँको लहान नगरपालिका–२४ खेसराहा टोलमा खानेपानीको चरम अभाव भएपछि

भारतबाट सात किशोरीको उद्धार

झापा–  वैदेशिक रोजगारीको बहानामा भारत पुर्‍याइएका सात नेपाली किशोरीलाई सीमावर्ती