विश्व इतिहासमा आज के भयो ? « Khabarhub

विश्व इतिहासमा आज के भयो ?


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

आज २० नोभम्बर २०२२। प्रस्तुत छ इतिहासमा आज भएका केही विश्व घटना:
सन् १९५९- संयुक्त राष्ट्र संघको महासभाद्वारा विश्वभरका बालबालिकाको अधिकारलाई स्थापित गर्ने दस्तावेज पारित भएको थियो। यो दिनलाई हरेक वर्ष विश्व बाल दिवसको रुपमा पनि मनाइन्छ।

लियो टोलस्टोयको जन्म
आजकै दिन विश्वप्रसिद्ध रुसी साहित्यकारको निधन भएको थियो। निमोनियाबाट पीडित रुसी लेखक लियो टोलस्टोयको सन् १९१० मा अस्टापोभोको रेलवे स्टेसनमा हृदयघातका कारण निधन भएको थियो।

बेलायतमा भीषण आगलागी
सन् १९९२मा बेलायतको विन्डसर क्यासलमा भीषण आगलागी भएको थियो। आगलागीमा ५ करोड पाउन्ड बराबरको क्षति भएको थियो। आगो निभाउन घन्टौँ समय लागेको थियो।
अन्तरिक्ष स्टेसन जर्याको पहिलो मोड्युल सुरु
सन् १९९८मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जर्याको पहिलो मोड्युल सुरु भएको थियो।

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : ४६ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १