सभामुख सापकोटाले सिन्धुपाल्चोक पुगेर गरे मतदान « Khabarhub

सभामुख सापकोटाले सिन्धुपाल्चोक पुगेर गरे मतदान


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बहान ७ बजे मतदान गरेका छन्।

आफ्नो मतदाता नामावलीनमा नाम भएको सिन्धुपाल्चोकको सेतीदेवी पञ्चकन्य मावि कुविण्डे मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्। सापकोटाले बिहान सात बजे नै मतदान गरेको उनका सहयोगी श्रीधर न्यौपानेले जानकारी दिए।

मतदान गर्दै सभामुख अग्निप्रसाद सापकोटा। तस्बिर : श्रीधर न्यौपाने

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : २७ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको