मानुषि यमि भट्टराईले गरिन् मतदान « Khabarhub

मानुषि यमि भट्टराईले गरिन् मतदान


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार बनेकी मानुषि यमि भट्टराईले मतदान गरेकी छन् ।

उनी आज बिहानै नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा रहेको मतदान स्थलमा पुगेर मतदान गरेकी हुन्। नेपाल समाजवादी पार्टीकी यमि माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लडेकी छन्।

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी मानुसी पहिलो पटक चुनाव लडेकी हुन्। उनी सत्ता गठबन्धनकी साझा उम्मेदवारसमेत हुन्।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : २९ बजे

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते