मोरङ-३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शर्माले गरे मतदान « Khabarhub

मोरङ-३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शर्माले गरे मतदान


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार डा. सुनिल शर्माले काकुम मतदानस्थलबाट मतदान गरेका छन् ।

नेपाली कांग्रेसबाट सत्ता गठबन्धनका उम्मेदवार बनेका शर्मा नेकपा एमालेका भानुभक्त ढकालसँगको चुनावी प्रतिस्पर्धामा रहेका छन्।

शर्मा मेडिकल व्यवसायीका रुपमा परिचित छन्। यस क्षेत्रमा राप्रपाकी उम्मेदवार रेखा थापा पनि चुनावी मैदानमा छिन्।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ११ : २३ बजे

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि