रोल्पामा ४६ प्रतिशत मत खस्यो « Khabarhub

रोल्पामा ४६ प्रतिशत मत खस्यो


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रोल्पा – प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा रोल्पामा करिब ४६ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत खिमानन्द भुसालका अनुसार सबैभन्दा कम थवाङ गाउँपालिकामा मत खसेको छ । थबाङ गाउँपालिकामा २ हजार ४१८ मत मात्र खसेको छ । थवाङ गाउँपालिका भित्र मिरुल, उवा र थबाङ गरि साविकका तीन गाविस पर्दछन् ।

त्रिवेणी गाउँपालिकामा ८ हजार १२२ मत खसेको छ भने रुन्टीगढीमा ८ हजार ६७९, परिवर्तनबाट ६ हजार ३२०, गंगादेवबाट ६ हजार ७१३, माडीबाट ६ हजार १२८, सुनिलस्मृति गाउँपलिकाबाट ८ हजार २३४, सुनछहरीबाट ४ हजार ३९०, लुग्रीबाट ६ हजार ८७३ र रोल्पा नगरपालिकाबाट ९ हजार ५६० खसेको छ । जिल्लाको जम्मा मत संख्या १ लाख ४५ हजार ४७१ रहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १० : १० बजे

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

कर्णाली– नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौं उपत्यकाका सो

बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति

एजेन्सी– बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

मुस्ताङ– भारी हिमपात भएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ मन्दिर