प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.८२ अंकको वृद्धि « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.८२ अंकको वृद्धि


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि-ओपन सेसनमा अज मंगलबार नेप्से सूचक ०.८२ अंकले उकालो लागेको छ । यससँगै सूचक १८५९.७१ विन्दुमा आएको छ ।

१० कम्पनीको कुल ३१० कित्ता सेयर खरिदबिक्री भएको र एक लाख ५५ हजार ७३९ रुपैयाँको सेयर कारोबार भएको छ ।  यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ३ को मूल्य घटेको छ । 

यता, १३ उपसूचकहरुमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ११ : ३२ बजे

विशेष महाधिवेशनमा सहभागिताका लागि जिल्ला कार्यसमितिको आह्वान

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्दै पार्टीको

राधानदीमा जलस्तर मापन गर्ने ‘रडार लेभल सेन्सर’ जडान

कञ्चनपुर– जिल्लाको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा

नागरिकता नियमावली चौथो संशोधन लागू, आमाको नामबाट नागरिकता पाउने बाटो खुल्यो

काठमाडौं– सरकारले नेपाल नागरिकता नियमावली २०६३ को चौथो संशोधन स्वीकृत गरी

खोला मापदण्ड खारेजी तथा गैर-न्यायिक सडक विस्तारविरुद्ध र्‍याली (तस्बिरहरू)

काठमाडौं– खोला मापदण्ड खारेजी तथा गैर-न्यायिक सडक विस्तारविरुद्ध र्‍यालीसहित विरोध

ट्रम्प र कोलम्बियाका समकक्षीबीच ह्वाइट हाउसमा वार्ता हुने तय

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद मुद्दाहरूमा छलफल गर्न दुई