दिपेश वैद्यको 'कथा' सार्वजनिक (भिडियो) | Khabarhub Khabarhub

दिपेश वैद्यको ‘कथा’ सार्वजनिक (भिडियो)


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कलाकार दिपेश वैद्यको नयाँ गीत ‘कथा’ बजारमा आएको छ ।  विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका वैद्यले आफ्नो नयाँ कोसेली दर्शकमाझ पस्किएका छन् । यस गीतमा शब्द संगीत पनि उनी आफैले गरेका छन् । यस गीतको एरेञ्ज एनडी राईले गरेका छन् । 

कथा नामक गितमा जुलेन ओझा, ग्रिस्मा ताम्राकारको अभिनय रहेको छ । ‘कथा’ मा एक युगल जोडीको बिछोडको कथालाई प्रस्तुत गर्न खोजिएको छ ।   

यस अगाडि पनि वैद्यले चौबन्दी, बाबा, संस्कृति, गोर्खाली जस्ता आधा दर्जन भन्दा बढी गीत गाइसकेका छन् । वैद्यको कथा दिपेश वैद्य युट्टुब च्यानलमार्फत सार्वजनीक गरिएको छ । 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  २ : ०२ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि