थलीमा स्थानीयले सवारी अवरोध गर्दा यातायात व्यवस्थापनमा सास्ती « Khabarhub

थलीमा स्थानीयले सवारी अवरोध गर्दा यातायात व्यवस्थापनमा सास्ती


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको थलीमा स्थानीयले सवारी अवरोध गर्दा यातायात व्यवस्थापनमा सास्ती थपिएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधन वैकल्पिक मार्गमा चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ ।

बौद्धबाट थली आउने जाने सवारी साधनलाई दक्षिण ढोका, मूलपानी बाबाचोक, अर्यालगाँउ हुँदै आउने जाने व्यवस्था मिलाइएको छ । सडक पिचको माग राखी स्थानीयले मंगलबार बिहानैदेखि स्थानीयले मुख्य सडक अवरुद्ध गरेका हुन् ।

यस्तै अहिले काठमाडौं उपत्यकाका मुख्य चोकहरूमा सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको समेत ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ७ : १० बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब