सदाबहार उषा « Khabarhub

सदाबहार उषा


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २००० कि ‘मिस नेपाल’ उषा खड्गीको पहिचान केवल मिस नेपाल मात्र होइन, उनी कुशल मोडल, कार्यक्रम सञ्चालक र व्यवसायी पनि हुन् । उषा नवौं ‘मिस नेपाल’ हुन् ।

उषाले ‘मिस नेपाल’को उपाधि जित्नुभन्दा अघिल्लो वर्ष अर्थात् सन् १९९९ मा पोखरामा भएको ‘मिस पोखरा’मा फष्ट रनरअप र त्यसपछि सन् २००० मा वीरगञ्जमा भएको ‘मिस वीरगञ्ज’मा फष्ट रनरअपकै उपाधि जितेकी थिइन् ।

उषाले सन् २००३ मा मिडिया पर्सनालिटी जिपी तिमल्सिनासँग विवाह गरेकी थिइन् । यो जोडीले सन् २०२० मा डिभोर्स गरे । उनीहरुको एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ५ : ३९ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक