लालीगुराँस नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द « Khabarhub

लालीगुराँस नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– कोरोना भाइरस कोभिड १९ तीव्र रूपमा फैलिरहेकोले तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ ।

नगरपालिकाको कर्मचारीहरूमा समेत संक्रमण देखिएपछि नियमित कामकाज गर्नसमेत समस्या भएकोले नगर कार्यपालिकाको निर्णयले यही माघ ८ गतेदेखि १३ गतेसम्म स्वास्थ्य संस्था बाहेकका सेवा बन्द गर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सविना श्रेष्ठले सार्वजनिक सूचना प्रकाशित गर्दै जानकारी गराएका छन् । नगरपालिकाको सबै वडाहरूमा समेत अत्यावश्यक काम बाहेक अन्य कामहरू बन्द गराएको सूचनामा जनाइएको छ ।

May be an image of text

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १० : ४२ बजे

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर– बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने

कांग्रेस बैठक: सभापित थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै

तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम

काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण

दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौँ– आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । मानवअधिकार,

पश्चिमी वायु सक्रिय, केही भूभागमा चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल