उदयपुरमा शारीरिक सुगठन प्रतियोगिता हुने « Khabarhub

उदयपुरमा शारीरिक सुगठन प्रतियोगिता हुने


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको गाईघाटमा मिस्टर उदयपुर जिल्लास्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।

इनर्जी फिटनेस क्लब गाईघाटको आयोजनामा शनिबार हुन लागेको प्रतियोगिताका विजेतालाई ५१ हजार, दोश्रोलाई २५ हजार र तेश्रो हुनेलाई १५ हजार नगदसहित पुरस्कृत गरिनेछ ।

उदयपुरका चार नगरपालिका र चार गाउँपालिकाका गरी २० प्रतियोगीले भाग लिने आयोजक संस्थाका संयोजक मनोज कटुवालले जानकारी दिए ।

प्रतियोगीहरूले आफू उदयपुरवासी भएको प्रमाण पेश गर्नुपर्ने प्रावधान राखिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ११ : ११ बजे

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी

इरानमाथि आक्रमणबाट पछि हटे ट्रम्प, विज्ञ भन्छन्, ‘तेहरानले यसलाई रणनीतिक जित ठान्न सक्छ’

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य आक्रमण तत्कालका

अत्यधिक गर्मीका कारण हङ्गेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने

बुडापेस्ट– ड्यान्युब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि हङ्गेरीले ४४