ट्र्याक्टरको ठक्करबाट एक वर्षिया बालिकाको मृत्यु  « Khabarhub

ट्र्याक्टरको ठक्करबाट एक वर्षिया बालिकाको मृत्यु 


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बर्दियाको बासगढी नगरपालिका–७ गौरीपारामा बुधबार साँझ ट्रयाक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय लक्ष्मी नारायण यादवको एक वर्षीया छोरी शिवानीजी रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

हिजो साँझ साढे ५ बजे आफ्नै घर अगाडी नम्बर नखुलेको ट्र्याक्टर पछाडि सार्ने क्रममा बालिकालाई ठक्कर दिएको थियो ।

दुर्घटनाबारे प्रहरीलाई खबर नगरी शव सतगद गर्दै गरेका मृतकका बुबा र ट्र्याक्टर चालक मनोज यादबलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जलाउँदै गरेको शव समेत प्रहरीले बरामद गरी पोष्टमार्टमका लागी गुलरियास्थित बर्दिया अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १२ : ३२ बजे

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले

स्थानीय तहको विकासका लागि योग्य नेतृत्व आवश्यक : रास्वपा प्रवक्ता खरेल    

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले स्थानीय

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

काठमाडौं– विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका