मुम्बई पहिलो जितको खोजीमा « Khabarhub

मुम्बई पहिलो जितको खोजीमा


८ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इण्डियन प्रिमियर लिग आईपिएलमा आज एक खेल हुँदैछ । भारतको मुम्बईस्थित डी वाई पाटिल स्टेडियममा हुने खेलमा मुम्बई इण्डियन्स र चेन्नई सुपर किङ्ग्स आज राति पौने ८ बजे भिड्नेछन् । यो जसप्रित बुमराहको २०० औँ टी–ट्वान्टी खेल हो । साथै रोबिन उथप्पाको यो २०० औँ आईपिएल खेल पनि हो । 

यसअघि मुम्बई लखनउ सुपर जायन्ट्ससँग १८ रनले पराजित भएको थियो । चेन्नाई भने गुजरात टाइटन्ससँग ३ विकेटले पराजित भएको थियो । 

चेन्नाई आफ्नो दोस्रो र मुम्बई पहिलो जितको खोजीमा प्रतिस्पर्धा गर्नेछ । ६ खेलमा १ जित निकालेको चेन्नई २ अंकसहित तालिकाको ९ औँ स्थानमा छ । सबै खेलमा पराजित मुम्बई अंकविहिन हुँदै पुछारमा छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १ : ०९ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा