काठमाडौं महानगरमा बालेनले कटाए ३१ हजार मत « Khabarhub

काठमाडौं महानगरमा बालेनले कटाए ३१ हजार मत


७ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरमा मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३१ हजार मत कटाएका छन् ।

पछिल्लो मत परिणामअनुसार लौरो चुनाव चिह्न लिएर लडेका साहले ३१ हजार १५ मत प्राप्त गरेका छन् । उनले मतगणनाको सुरुवातबाट नै अग्रता बनाइरहेका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा (एमालेका) उम्मेदवार केशव स्थापितले भने १६ हजार ५२७ मत ल्याएका छन् ।

त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १६ हजार २२४ मत ल्याएकी छिन् ।
महानगरको उपप्रमुखमा एमालेकी सुनिता डंगोल २६ हजार ५७५ मतसहित अगाडि छन् । मतगणना जारी छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ५ : ३५ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित