बलिउडका ठूला स्टारविरुद्ध उजुरी « Khabarhub

बलिउडका ठूला स्टारविरुद्ध उजुरी


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका ठूला अभिनेताहरुविरुद्ध मुद्दा दर्ता भएको छ ।  ‘गुटका’ र ‘पान मसाला’ जस्ता स्वास्थ्यलाई हानी गर्ने तम्बाकुको प्रचार गरेको भन्दै बलिउड अभिनेता अमिताभ बच्चन, शाहरुख खान, अजय देवगण र रणवीर सिंहविरुद्ध बिहारको एक अदालतमा मुद्दा दर्ता भएको हो। 

मुजफ्फरपुरकी तमन्ना हासमले अमिताभ, शाहरुख, अजय र रणवीरविरुद्ध मुद्दा दर्ता गरेकी टाइम्स अफ इन्डियामा खबर छ । उनीहरूविरुद्ध धारा ४ सय ६७, ४ सय ६८, ४ सात ३९ र १ सय २० बी अन्तर्गत मुद्दा दायर गरिएको छ। उक्त उजुरीमा ‘पैसाको लोभमा गुटका प्रवर्द्धन गरी आफ्नो लोकप्रियताको दुरुपयोग गरेको’ समेत उल्लेख छ। 

अदालतले यस उजुरीलाई स्वीकार गरिसकेको छ र यस विषयमा मे २७ मा सुनुवाइ हुने बताइएको छ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  २ : ५३ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले