दैलेखमा किसानलाई रोपाइँको चटारो (फोटो फिचर) « Khabarhub

दैलेखमा किसानलाई रोपाइँको चटारो (फोटो फिचर)


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख – असार सुरु भएसँगै किसानहरू यति बेला खेतमा व्यस्त हुन थालेका छन् ।

खेतमा आली लगाउने, छेउ कुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा किसानहरू व्यस्त हुन थालेका हुन् ।

यो वर्ष समयमै पानी नपरे पनि दैलेखका केही ठाउँमा भने किसान खेत रोप्ने चटारोमा व्यस्त भइसकेका छन् ।

दैलेखको ठाटीकाँध गाउँपालिका-१ खातीगाउँ सीमधारास्थित खेत रोप्दै रोप्नेरी बाउसे ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ९ : ५३ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६