चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवको निधन | Khabarhub Khabarhub

चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवको निधन


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय चर्चित स्ट्यान्ड अप कमेडियन राजु श्रीवास्तवको निधन भएको छ।

१० अगष्टमा दिल्लीको साउथ एक्स जिममा कसरत गरिरहेका बेला उनी एक्कासी लडेका थिए।

हृदयघात भएपछि उनलाई दिल्लीको एम्स अस्पताल भर्ना गरिएको थियो। १५ दिनपछि मात्र उनको होस खुलेको थियो।

५८ वर्षीय श्रीवास्तव ४२ दिनसम्म अस्पतालमै रहेका थिए।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ११ : ३९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०