कांग्रेसको विजयी सुरुवात, मुस्ताङमा गौचन निर्वाचित « Khabarhub

प्रतिनिधिसभा मतपरिणाम

कांग्रेसको विजयी सुरुवात, मुस्ताङमा गौचन निर्वाचित


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – नेपाली कांग्रेसले आमनिर्वाचन–२०७९ मा खाता खोलेको छ। प्रतिनिधि सभा सदस्यमा कांग्रसेका उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। औपचारिक घोषणा हुन भने बाँकी छ।

२८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई पराजित गरेका हुन्। तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन् ।

(प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी मतपरिणामको लाइभ अपडेटका लागि election.khabarhub.com क्लिक गर्नुहोला ।)

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : ५६ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक