पर्सा १ र २ मा मतगणना सुरु « Khabarhub

पर्सा १ र २ मा मतगणना सुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साका चारमध्ये निर्वाचन क्षेत्र १ र २ मा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर ३ र ४ मा भने केहीबेरपछि मतगणना सुरु हुनेछ ।
क्षेत्र नम्बर १ र २ को मतगणना ठाकुरराम बहुमुखी क्याम्पसमा भइरहेको छ ।

पर्सा १ मा जसपाका प्रदीप यादव, लोसपाका लक्ष्मणलाल कर्ण र कांग्रेसका स्वतन्त्र उम्मेदवार अजय द्विवेदी प्रतिस्पर्धामा छन् ।

पर्सा २ मा कांग्रेसका अजय चौरासिया, जसपाका सुरेन्द्र कुर्मीबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १ : ४१ बजे

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच