सुर्खेत २ : कांग्रेसका थानीलाई सुरुवाती अग्रता | Khabarhub Khabarhub

सुर्खेत २ : कांग्रेसका थानीलाई सुरुवाती अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेत २ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेद्वार हृदयराम थानीलाई सुरुवाती अग्रता मिलेको छ ।

अहिलेसम्म तीन सय २२ मत गणना गर्दा थानीले एक सय ६८ र एमाले उम्मेद्वार अमृत विसीले एक सय ५० मत प्राप्त गर्नुभएको छ । चार मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : २६ बजे

दुःख ऋण, सुख सापटी

प्यारी न्यान्सी,अविरल माया ! अघिल्लो महिनाको चिट्ठीमा मैले तिमीलाई असारको

विपदका दुई हजार ६ सय ७५ घटना : एक सय १७ जनाको मृत्यु

काठमाडौं– गत वैशाखदेखि यही साउन २४ गतेसम्म कुल दुई हजार

ख्याकुवाका एक सय ७५ घरमा खानेपानीको पहुँच 

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–११ स्थित ख्याकुमा ख्याकु–देवीखोला खानेपानी आयोजना निर्माण सम्पन्न

मेकानिकल इन्जिनियरिङमा अध्यापन गराउँदै पोखरा विश्वविद्यालय

गण्डकी– पोखरा विश्वविद्यालयमा स्नातक तहमा मेकानिकल इन्जिनियरिङ विषयको पढाइ यसै

तनहुँमा इलाका प्रशासन कार्यालयको आवश्यकता

दमौली–  जिल्ला प्रशासन कार्यालयले एक वर्षमा करिब डेढ लाख सेवाग्राहीलाई