सुर्खेत २ मा एमालेको अग्रता « Khabarhub

सुर्खेत २ मा एमालेको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका अमृत बिसीले सुरुवाती अग्रता लिएका छन् । ११८२ मत गणना गर्दा बिसीले ६५० मत पाएका छन् भने कांग्रेसका उम्मेदवार हृदयराम थानीले ५१८ मत पाएका छन्।

मतगणना जारी छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : ०८ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण