काठमाडौं-२ मा घण्टीबाट शोविताको अग्रता « Khabarhub

काठमाडौं-२ मा घण्टीबाट शोविताको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले सुरुआती अग्रता लिएकी छिन् । 

सोमबार दिउँसो शुरु भएको मतगणना अपडेटमा सोविताले १ सय २७ मत प्राप्त गरेकी छिन् । एमालेका मणिराम फुयालले ८७, राप्रपाकी कुन्तादेवी पोखरेलले ६४ मत प्राप्त गरेकी छिन् । 

सत्ता गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्तीले ५७ मत प्राप्त गरेकी छिन् । यो क्षेत्रमा विगतमा माधव नेपालले चुनाव जितेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : १० बजे

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी – राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि