झापा- ५ मा अध्यक्ष ओलीको अग्रता « Khabarhub

झापा- ५ मा अध्यक्ष ओलीको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

झापा– झापा निर्वाचन क्षेत्र नम्बर-५ मा नेकपा एमालेका अध्यक्ष केपी ओलीले अग्रता लिएका छन ।

पछिल्लो मतपरिणाम अनुसार ओलीले ३ हजार २ सय १२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी खगेन्द्र अधिकारीले १ हजार ५ सय २३ प्राप्त गरेका छन ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका अधिकारीको भन्दा ओली १ हजार ६ सय ८९ मतले अघि रहेका छन ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ५ : ४० बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि