ललितपुर-३ मा तोसिमा कार्कीको अग्रता कायमै « Khabarhub

 ललितपुर-३ मा तोसिमा कार्कीको अग्रता कायमै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले पुनः अग्रता लिएकी छिन् । तोसिमाले २ हजार १ सय ८५ मत प्राप्त गरेकी छिन् । दोस्रोमा एमाले उम्मेदवार अमृत खड्काले १ हजार ८ सय ८५ मत ल्याएका छन्।

 तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसाले १ हजार १ सय ९९ मत ल्याएकी छन्।

यसअघि २०७४ सालमा यो क्षेत्रबाट माओवादीबाट भुसाल नै निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ५ : ५७ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि