अछाम १ मा मतगणना सुरु « Khabarhub

अछाम १ मा मतगणना सुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अछाम क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । चौरपाटी गाउँपालिका–१ र रामारोशन गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको हो । जम्मा मतदाता सङ्ख्या ७९ हजार ३६ रहेको क्षेत्र नं १ मा ४१ हजार छ सय ४३ मत खसेको थियो ।

लोकतान्त्रिक–वाम गठबन्धन दल नेकपा (एकीकृत समाजवादी) पार्टीको कलम चिह्नमा निवर्तमान श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर उम्मेदवार छन् भने नेकपा (एमाले) को सूर्य चिह्नमा झपट रावल, नेपाली कांग्रेसका बागी उम्मेदवार राजन कुँवर पुतली चिह्न लिएर उम्मेदवार छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : ०९ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि